सूर्यमान सिंह कार्की प्रतिष्ठानद्वारा कोरोनाका पिडितलाई राहत -: २०७७/०१/०४

आज २०७७ बैशाख ८ गते, सोमबार सूर्यमान सिंह कार्की प्रतिष्ठानका प्रतिनिधि श्री महेन्द्र कुमार कार्की द्वारा का म न पा ९ गौशालामा अवथित जेस्ठ नागरिक तथा बालबालिका सहयोग मंच नेपालमा रहेका ११ जाना असहाय बाल बालिका लाई एक महीना लई पुग्ने गरी आवस्यक खाद्यान्न सामाग्री वितरण कार्य सम्पन्न गरिएको छ ।
सूर्य सूर्यमान सिंह कार्की प्रतिष्ठान,
२०६२ काठमाडौं