सूर्यमान सिंह कार्की प्रतिष्ठानको कोरोना राहत -:२०७७/१/२3, मंगलबार

सूर्यमान सिंह कार्की प्रतिष्ठानद्वारा COVID 19 CORONA VIRUS का पिडितलाई छटौ चरणको राहत सामग्री वितरण कार्यक्रम अंतर्गत काठमाडौं जिल्लाको गोकर्ण स्थित तिल बहादुर कार्की द्वारा संचालित संयूक्त अपांग एकता आवाज केन्द्र ले तयार गरेक़ो रिपोर्ट सूर्यमान सिंह कार्की प्रतिष्ठानबाट छैटौं चरणको राहत सामग्री वितरण कार्यक्रम अन्तर्गत सूर्यमान सिंह कार्की प्रतिष्ठानका प्रतिनिधिहरू प्रल्हाद बहादुर कार्की,राजेन्द्र कुमार कार्की, महेन्द्र कुमार कार्की, मोहन कुमार कार्की, चण्डी कुमार कार्की, दिलबहादुर कार्की र जनक कुमार कार्की द्वारा काठमाडौं जिल्लाको गोकर्ण स्थित संयूक्त अपांग एकता आवाज केन्द्रमा यस प्रतिष्ठानले करीब २२/२५ दिनलाई पुग्ने गरी खाजा मा प्रयोग हुने विभिन्न खाद्य सामग्री सहित अन्य दैनिक उपभोग्य सामग्री (साबुन, सर्फ , मंजन, आदी ) राहत सामाग्री हस्तान्तरण गरियेको थियो

सूर्यमान सिंह कार्की प्रतिष्ठान
२०६२ काठमाडौँ

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ