सूर्यमान सिंह कार्की प्रतिष्ठानद्वारा कोरोनाका पिडितलाई दोस्रो चरणको राहत -: २०७७/०१/०६

0
Screen Shot 2020-05-20 at 9.05.32 AM copy

सूर्य सूर्यमान सिंह कार्की प्रतिष्ठानको कोरोना राहत कोषद्वारा दोस्रो चरणको राहत वितरण मा ललितपुरको हत्ती वन स्थित मानव सेवा आश्रममा रहेका ५५ (पचपन्न) जना मानसिक रोगका बिरामीहरूलाई अत्यावश्यक एक महिना लाई पुग्ने गरी विभिन्न प्रकारका औषधिहरू राहत स्वरुप वितरण गरिएको कार्यक्रम को abc tv इन्द्रेणी बाट प्रसारण गरिएको YouTube रेकोर्ड बाट ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ