विदेशमा रहनुभएका बन्धुवर्गका लागि कुलायन पूजासम्बन्धी विशेष सूचना

0
Tribhuvan International Airport

सूर्यमान ससिंह कार्की प्रतिष्ठान, २०६२

विदेशमा रहनुभएका बन्धुवर्गका लागि कुलायन पूजासम्बन्धी विशेष सूचना

यस वर्षको कुल पूजाका अवसरमा देश तथा विदेशमा रहनुभएका बन्धुहरूबाट कुलायनमा समर्पणका लागि विभिन्न माध्यममार्फत प्राप्त भएको भेटी रकम पूजा व्यवस्थापन समितिद्वारा विधिवत् चढाइसकिएको व्यहोरा सहर्ष जानकारी गराइन्छ ।

वैदेशिक रोजगारी, अध्ययन वा विविध पेसा–व्यवसायका सिलसिलामा बाहिर रहनुभएका तथा कार्यव्यस्तता वा अन्य कारणले कुलायन पूजामा स्वयं उपस्थित हुन असमर्थ बन्धुवर्ग एवम् उहाँहरूका सन्ततिले परम्परागत रूपमा गर्दै आएको पूजा वा भाकल पूरा गर्न चाहेमा सोको उचित प्रबन्ध मिलाइनेछ । प्रत्येक वर्षको आषाढ शुक्ल पूर्णिमा (गुरु पूर्णिमा), बडादसैँको महाअष्टमी र चैते दसैँको महाअष्टमीका दिन पूजा अर्चना गराउन चाहने बन्धुहरूले प्रतिष्ठानको कार्यसमिति वा पूजा व्यवस्थापन समितिसँग सम्पर्क गर्न सक्नुहुनेछ ।

आफ्नो इच्छा आकाङ्क्षा, विवाह वा पुत्रलाभ आदिको खुसीयालीमा कुलायनमा चढाइने बढ, पूजा खर्च तथा भेटीको व्यवस्थापनका लागि पूजा हुनुभन्दा कम्तीमा १५ दिन अगावै प्रतिष्ठानका जिम्मेवार व्यक्ति वा पूजा व्यवस्थापन समितिसँग सम्पर्क गरी आवश्यक समन्वय मिलाउनुहुन हार्दिक अनुरोध गरिन्छ ।

यसपछि मिति २०८३ श्रावण १३ गते आषाढ शुक्ल पूर्णिमाका दिन सम्पन्न कुल पूजाका कार्यक्रम तथा गतिविधिहरू जानकारीका लागि देहायबमोजिम प्रस्तुत गरिएको व्यहोरा अनुरोध छ :

प्रल्हादबहादुर कार्की
अध्यक्ष

कुलायन मन्दिर, भक्तपुर पलासे :

मिति २०८३।०४।१३ गते भक्तपुर पलासेमा भएको कुल पूजामा कुल पूजा खर्च वापत रकम दिने बन्धुहरूको नामावली

क्र.सं.नामफोन नं.परिवार संख्याप्राप्त रकम रु.
दिनेश कार्की९८५११५३४११३,०००।–
महेशविक्रम कार्की९८५१०६०१२७३,०००।–
ज्ञानेनन्द्र ब. कार्की९८९१४३४२४५३,०००।–
मधुकर सिंह कार्की९८५१०१३५४५३,०००।–
डम्बर कार्की९८५१०८६९६९३,०००।–
डा. इन्द्र. कार्की९८४९३८४४८५३,०००।–
बल्धप कार्की९८४९३२६९४२३,०००।–
मोहन ब. कार्की९८५१२८२८९८३,०००।–
तोरन कार्की९८५१०५६९८९३,०००।–
१०श्यामसुन्दर कार्की९८४९२२२४४९३,०००।–
११मोहन कार्की९८५१०४२१२३३,०००।–
१२शम्भु कार्की९८६९१३५८१५३,०००।–
१३दमन सिंह कार्की९८४२३९५६१५३,०००।–
१४डा. डम्बर कार्की३,०००।–
१५वीरनर्सिंह कार्की९८७३८६५५६७३,०००।–
१६विजय कार्की९८५११३०५१३३,०००।–
१७मधु कार्की९८५३०१११६४३,०००।–
१८प्रल्हाद ब. कार्की९८४१५१९५१२३,०००।–
१९प्रकाश कार्की (वाक्सा ओखढुंगा)९८५१११७४३६३,०००।–
२०गोविन्द कार्की९८४१७३२६६३,०००।–
२१रोहित कार्की९८४९३८९३५४३,०००।–
२२अनोज कार्की९८१८३२३२१६३,०००।–
२३उषा कार्की९८४१६६३२०३३,०००।–
२४शान्त ब. कार्की९८६०५६९००१३,०००।–
२५सेवनसिंह कार्की९८४३०१३३८३,०००।–
२६राजेन्द्र ब. कार्की९८४१४७०७६३३,०००।–
२७रविन्द्र कार्की९८५१३३३९३०३,०००।–
२८शिव कार्की९८५१०८३६०२३,०००।–
२९माधवप्रसदा कार्की९८४२०४५४९३,०००।–
३०ईश्वर कार्की९८४३८६७४९९३,०००।–
३१भुपध्वज कार्की९८५११६५५५३३,०००।–
३२मुकुन्दकुमार कार्की९८५१११६६०९३,०००।–
३३ज्ञान ब. कार्की९८४१३४३७८२३,०००।–
३४देवन सिंह कार्की९८४२०४२३०२३,०००।–
३५जनककुमार कार्की९८५११२९६९५३,०००।–
३६चन्द्रजंग कार्की९८६११६७३६१३,०००।–
३७भरत कार्की९८५१०३३३६२३,०००।–
३८नरेन्द्र कार्की९८४१८८३१००३,०००।–
३९विकास कार्की९७४५३४६८१८३,०००।–
४०बद्री कार्की९८४१३५०५७०३,०००।–
४१विदुर कार्की९८५१०००२८०३,०००।–
४२रेनुका कार्की९८४०६८०९५३३,०००।–
४३माधुरी कार्की९८५१११८४२९३,०००।–
४४डल्लीवीर कार्की९८४१४१८०२६३,०००।–
४५गोविन्द कार्की९७०५५१७२३२३,०००।–
४६ई. बिप्लवकुमार कार्की९८५१०१९५१०३,०००।–
४७प्रेम ब. कार्की९८४१२२०१०२३,०००।–
४८सुन्दर कार्की९८५१०२२१६२३,०००।–
४९चित्रा कार्की९८४१०२०३३३३,०००।–
५०प्रमोद कार्की९८५१०१०८५१३,०००।–
५१डा. बेनु ब. कार्की९८४१७२७८५५३,०००।–
५२अश्विन कार्की९८४१६३३०५०३,०००।–
५३मिलनकुमार कार्की९८४२०३२०११३,०००।–
५४छविध्वज कार्की९८०१११७५५०३,०००।–
५५गोपाल कार्की९८५२०२३१२२३,०००।–
५६तुलसी कार्की९८६१५५१०१८३,०००।–
५७महेन्द्र कार्की९८४१२६२७१५३,०००।–
५८विनोद कार्की९८५१०२१०१०३,०००।–
५९आदित्य कार्की९८४१८७९९५९३,०००।–
६०निर्मला कार्की क्षेत्री९८४१४११२३५३,०००।–
६१मनोहर कार्की९८५२०२१५९३३,०००।–
६२छत्रहरी कार्की९८५१०८६६११३,०००।–
६३नरेश कार्की (सिपापोखरे)९८५११२४०४५३,०००।–
६४लिला ब. कार्की९८५१२५८६५१३,०००।–
६५रामेश्वर कार्की (बुढानिलकण्ठ)३,०००।–
६६दिलबहादुर कार्की (मालबाँसे, भोजपुर)९८५१०५६४४२३,०००।–
६७शेरबहादुर कार्की (मालबाँसे, भोजपुर)३,०००।–
६८रिपेन्द्र कार्की (अमेरिक)३,०००।–
जम्मा१७९२,०४,०००।–

मुख्य तथ्याङ्क (Summary)

६८ जान मध्ये उपस्थित नभएपनि कुल पूजा खर्च दिनु हुने डा. डम्वरबहादुर कार्की पसरानो वानेश्वर र रिपेन्द्र कार्की अमेरिका २ जना र उपस्थित हुने कुल परिवार/घरधुरी संख्या : ६६
जम्मा जनसङ्ख्या (कुल सदस्य) : १७९ जना
औसत परिवार संख्या : २.७१ जना (प्रति परिवार)

परिवार संख्या अनुसारको वर्गीकरण

परिवारको सदस्य संख्यापरिवार/घरधुरी संख्याकुल सदस्य संख्या
१ जना भएका१३ वटा१३ जना
२ जना भएका२० वटा४० जना
३ जना भएका१७ वटा५१ जना
४ जना भएका८ वटा३२ जना
५ जना भएका५ वटा२५ जना
६ जना भएका३ वटा१८ जना
जम्मा६६ परिवार१७९ जना

कुल पूजामा कुल पूजामा बढ चढाउने व्यक्तिहरुको विवरण

क्रम.सनाम र ठेगानाबढ चढाउनुको कारणरकम रु.बोका संख्या
महेशविक्रम कार्कीछोरा१९५००।–
मधु कार्कीविवाह१९५००।–
श्यामसुन्दर कार्कीविवाह र छोरा३९००।–
रोहित कार्कीविवाह१९५००।–
दिल ब. कार्कीछोरा१९५००।–
मधुकर ससिंह कार्कीभाकल१९५००।–
जम्मा१३६५०० /–

कुल पूजामा भेटी अर्पण गर्ने व्यक्तिहरुका विवरण

क्रम.सअर्पण गर्नेको नाम र ठेगानाबाबुको नामरकम रु.
अनुमेष कार्की कार्की, सिडनी अष्ट्रेलियाचण्डीकुमार५,००१ /–
अनुष कार्की, सिडनी अष्ट्रेलियाचण्डीकुमार१५,००१
नेत्रजिंग कार्की, हैदरवाद भारतसेवनसिंह५,०१०/–
प्रलव कार्की, वानेश्वरप्रल्हादबहादुर५,०००/–
सुनयना कार्की, अमेरिकाराजेन्द्रबहादुर२,०००/
जनककुमार कार्की, शंखमूलदेवन सिंह३०,०००/–
रिपेन्द्र कार्की, अमेरिकाहरीप्रसाद४४/–
रामेश्वर कार्की, बुढानिलकण्ठरनध्वज१,०००/–
महेश कार्की, इटहरी सुनसरीनरेन्द्रबहादुर२,०००/
जम्मा आय रकम६५,०५६

आम्दानी र खर्च विवरण

मिति २०८३ साउन १३ गते भएको कुल पूजाको आम्दानी र खर्च विवरण यस प्रकार छ –

विवरणरकम
प्रतिष्ठानको जम्मा आय रकमरु. २,०४,०००/–
कुल जम्मा खर्च रकम१,७६,८१९।–
पूजा कोषको खातामा आम्दानी बाधिने रकम (२०८३ श्रावण १३ गते)रु. २७,१८१।–

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ